उदाउँदो सूर्यलाई अर्घ्य दिँदै आज छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन मङ्गलबार बिहान काठमाडौँ उपत्यकाको कमलपोखरी लगायत देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको हो ।

प्रतिक्रिया