डोटी । सायल गाउँपालिका-१ मा अरिङ्गालको टोकाईबाट दुई बालिकाको मृत्यु भएको छ।
मंगलबार भीम रोकायाकी सात वर्षीया छोरी मनिसा रोकाया र उनकी तीन वर्षीया बहिनी सृजना रोकायालाई अरिङ्गालको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
घर नजिकै खेलिरहेका अवस्थामा उनीहरूलाई अरिङ्गालले टोकेकाे स्थानीयले प्रहरीलाई बताएका छन् ।





























प्रतिक्रिया