९ जेठ २०७९ सोमबार
1
1
1
1

0 Shares

यस्तो रहनेछ आजको मौसम

1
1
1
1
1
1

देशको पहाडी भागमा आज आंशिक बदलीको संभावना रहेको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशभर बिहीबार आंशिकदेखि सामान्य बदली हुने संभावना रहने छ । स्थानीय वायुसँगै पश्चिमी न्यून चापीय रेखाको प्रभावले कतिपय स्थानमा बदली भएको र अन्य स्थानमा अब बदली हुने अनुमान छ । 

यस्तै बिहीबार दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको भने पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना पनि रहेको छ ।

प्रकाशित: २ बैशाख २०७८ ०७:३७ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी