काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस

काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले थप १५ दिन निषेधाज्ञा बढाउनु पर्ने बताएका छन्।

उनीहरुले काठमाडौं उपत्यकाभित्र थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरेका हुन्। कोरोना संक्रमणदर अहिले पनि नघटेका कारण निषेधाज्ञा थप गर्न सिफारिस गरिएको हो ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ‘डीसीसीएमसी’को बैठकले थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरेको हो। 

काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ। 

Logo