एका बिहानै भूकम्पको धक्का महसुस

एका बिहानै भूकम्पको धक्का महसुस

केन्द्रबिन्दु
0
Shares

आज काठमाडौं उपत्यका लगायत देशका केहि जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ। 

बिहान ५ बजेर ४२ मिनेटमा लमजुङ केन्द्र भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्काले सर्वसाधारणलाई त्रास बनाएको थियो । क्षतिको विवरण भने आएको छैन । 

Logo