अज्ञात समूहद्वारा एकाबिहानै ट्याक्सीमा आगजनी

अज्ञात समूहद्वारा एकाबिहानै ट्याक्सीमा आगजनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौंको नयाँ बसपार्कमा बिहीबार बिहानै एक ट्याक्सीमा आगजनी भएकाे छ ।

परिचय नखुलेका दुई युवाले ट्याक्सी जलाएको प्रहरीले जनाएकाे छ ।  प्रदेश नम्बर ३–०१–००२ नम्बरको ट्याक्सीमाथि आगजनी भएको हाे ।

आगजनीबाट ट्याक्सी पूर्णरुपमा क्षति भएकाे प्रहरीले जनाएकाे छ ।

Logo