पेस्तोलसहित एक जना पक्राउ

पेस्तोलसहित एक जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

सुखिपुर नगरपालिका-७ बलही बस्ने ४७ वर्षीय गणेश कुमारलाई १ थान कटुवा पेस्तोल र १ थान गोलीसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचानको आधारमा ईलाका प्रहरी कार्यालय महेशपुरपतार तथा गोलबजार र अस्थाई प्रहरी पोष्ट शिव चौकबाट खटिएको प्रहरीले सिंहको घरमा सोधपुछ तथा तलासी गर्दा घर नजिकै परालको कुन्युमा लुकाई राखेको अवस्थामा उक्त पेस्तोल र गोली फेला पारी उनलाई पक्राउ गरेको हो ।

Logo