धनगढीमा शनिबारदखि श्री कलेक्सन प्रिमियम बुटिक सञ्चालनमा आएको छ ।
उक्त बुटिकलाई अभिनेत्री दीपिका प्रसाईं र निर्देशक दिवाकर भट्टराईले शनिबार उद्घाटन गरेका हुन् । रिबन काट्दै अभिनेत्री प्रसाईंले सफलताको शुभकामनासहित भनिन्-‘आफू जन्मिएको ठाउँमा यति ठूलो लगानीमा बुटिक सञ्चालनमा आएकाले निकै खुशी लागेको छ ।’
उक्त बुटिक कविता सिवाकोटीले ७० लाख लगानीमा सञ्चालनमा ल्याएको जानकारी दिइन् ।





























प्रतिक्रिया