आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा

आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा

केन्द्रबिन्दु
0
Shares

मुस्लिम समुदायलाई आज सार्वजनिक बिदा दिइएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

मुस्लिम समुदायले मंगलबार मोहम्मद जयन्ती मनाउँदैछन् । सोही कारण सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

Logo