भाइटीकाको शुभ साइत २० कात्तिक बिहान ११ः०२ बजे

भाइटीकाको शुभ साइत २० कात्तिक बिहान ११ः०२ बजे

केन्द्रबिन्दु
0
Shares

यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिको बैठकले कात्तिक २० गते बिहान ११ः०२ बजेका लागि भाइटीकाको शुभ साइत निर्क्योल गरेको हो। 

‘यस वर्षको भाइटीकाको साइत २० कात्तिक बिहान ११ः०२ बजे जुरेको हो’, समितिका अध्यक्ष कृष्ण अधिकारीले भने। 

बुधबारबाट यमपञ्चक सुरु हुँदैछ। तर, भाइटीकाको साइतमात्र सार्वजनिक गरिएको हो। 

Logo