काठमाडौं उपत्यकामा ८९ जना कोराेना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ८९ जना कोराेना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा ८९ जना कोराेना संक्रमित थपिएका छन्। काठमाडौंमा ६८, भक्तपुरमा २ र ललितपुरमा १९ जना संक्रमित थपिएका हुन् ।

यता नेपालमा पछिल्लो २४ घण्टामा ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार १३३ पीसीआर परीक्षणमा २७५ जनामा र ३ हजार ९५८ जनामा एन्टिजेन परीक्षण गर्दा १६२ जनामा संक्रमण देखिएको हो। मृत्यु हुनेकाे संख्या २ रहेकाे छ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४३५ रहेको छ भने पछिल्लो २४ घण्टामा २ हजार ४५४ जना डिस्चार्ज भएका छन्।

Logo