पछिल्लो २४ घण्टामा थप ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६३८ परीक्षणमा ८८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाकाे मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३७६ रहेको छ। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ६ हजार १५० रहेको छ।





























प्रतिक्रिया