एआईजी पोखरेलको रिटमाथि सर्वोच्चमा आज पनि सुनुवाई हुँदै

एआईजी पोखरेलको रिटमाथि सर्वोच्चमा आज पनि सुनुवाई हुँदै

केन्द्रबिन्दु
0
Shares

प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामा आज पनि सुनुवाई हुँदैछ। 

बुधवारको सुनुवाई नसकिएपछि बिहीवार सुनुवाई हुन लागेको हो । एआईजी विश्वराज पोखरेलले सरकारले ज्येष्ठतालाई मिचेर प्रहरी महानिरीक्षकमा कनिष्ठ धिरजप्रताप सिंहलाई नियुक्ति गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । 

उक्त रिटमाथि न्यायाधीश सुस्मालता माथेमाको इजलासमा सुनुवाई भइरहेको छ ।

Logo