चिसोसँगै हिमपातको सम्भावना

चिसोसँगै हिमपातको सम्भावना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आज बिहानैदेखि केही पहाडी जिल्लाहर”मा चिसोेसँगै हिमपातको सम्भावना रहेको छ भने केही स्थानमा मौसम सफा रहने ष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

त्यस्तै, देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने छ । साथै, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

Logo