सल्यानमा यात्रुबहाक बस दुर्घटना

सल्यानमा यात्रुबहाक बस दुर्घटना

केन्द्रबिन्दु
0
Shares

सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । सल्यानको बागचौर नगरपालिका पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रुबहाक बस बागचौर नगरपालिका-२ शारदा खोलामा दुर्घटनामा भएको छ ।  घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Avatar

 

Logo