वर्षा सुरु भएसंगै नारायणगढ-मुग्लिन सडकमा सास्ती, अबरुद्ध सडक पहिरो हटाएर खुल्यो

वर्षा सुरु भएसंगै नारायणगढ-मुग्लिन सडकमा सास्ती, अबरुद्ध सडक पहिरो हटाएर खुल्यो

केन्द्रबिन्दु
0
Shares

वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ ।     
     
गए राति ९ः५ बजे चितवनको इच्छाकामना-६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको थियो । पहिरो हटाएर राति १ः३० बजेबाटनै सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।     

Logo