निषेधाज्ञाको १३ औँ दिन काठमाडौंको वसन्तपुर यस्तो देखियो (फोटो फिचर)

निषेधाज्ञाको १३ औँ दिन काठमाडौंको वसन्तपुर यस्तो देखियो (फोटो फिचर)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । देशभर एवं काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण तीव्र दरमा बढेसँगै निषेधाज्ञा जारी गरिएको छ । गत भदौ ४ गतेदेखि जारी गरिएको निषेधाज्ञाको १३ औँ दिन पूरा भएको छ । कुनै बेला देशी तथा विदेशी पर्यटकहरुले खचाखच हुने काठमाडौंको पर्यटकीय क्षेत्र वसन्तपुर यतिबेला सुनसान देखिएको छ । निषेधाज्ञाको १३ औँ  दिन यस्तो देखियो पर्यटकीय क्षेत्र वसन्तपुरः

 

तस्वीरहरु केन्द्रबिन्दु अनलाइन

Logo