प्राइम लाइफ इन्स्योरेन्सद्वारा उदयपुर जिल्लाको एक प्राथमिक बिद्यालयलाई सहयोग प्रदान

प्राइम लाइफ इन्स्योरेन्सद्वारा उदयपुर जिल्लाको एक प्राथमिक बिद्यालयलाई सहयोग प्रदान

केन्द्रबिन्दु
0
Shares

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुर जिल्लाको श्री खाट मन्दिर आधारभूत बिध्यालयमा अध्ययनरत ३५० जना भन्दा बढि बाल बालिकाहरुलाई स्कुल ब्याग वितरण गरि भवन निर्माणका लागी रु ३ तीन लाख आर्थिक सहयोग गरेको छ ।

परराष्ट्र मन्त्री डा. नारायण खड्काको  प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बिच उक्त सहयोग सामाग्री हस्तान्तरण गरिएको हो ।
उक्त कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्रि डा. खड्काले आफ्नो गृह वडाका विध्यालयलाई सहयोग गर्न पाएकोमा खुसि व्यक्त गरे । शैक्षिक गुणस्तरबृद्धिको लागी आफुले सक्ने सहयोग गर्ने समेत बताए ।

कार्यक्रममा बिध्यालयका शिक्षक, अभिभावक बिध्यार्थी लगाएत बिभिन्न क्षेत्रका ५०० जना भन्दा बढी व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

Logo