थपिए ४ सय ६५ जना कोरोनाका नयाँ संक्रमित

थपिए ४ सय ६५ जना कोरोनाका नयाँ संक्रमित

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा ४ सय ६५ जना कोरोना संक्रमित थपिएका छन् । ३ हजार ८ यस ३८ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । थपिएका नयाँ संक्रमितसँगै संक्रिय संक्रमितको संख्या २ हजार ८ सय ४१ पुगेको छ ।

यसअघि हिजो ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Logo