ललितपुर महानगरले ललितपुरको एकान्तकुना र नख्खुचोक चौबाटो क्षेत्रमा मंगलबारदेखि एकतर्फी सवारी सञ्चालनको निर्णय गरेको छ ।
महानगरले एक विज्ञप्ति जारी गर्दै मंगलबार विहान ८ बजेदेखि साँझ ८ बजेसम्म सवारी साधनलाई निषेध गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘चारपाङ्ग्रे सवारी साधनहरुलाई मिति २०७९ साल श्रावण १० गते मंगलबारबाट विहान ८ बजेदेखि साँझ ८ बजेसम्म एकतर्फी गरिने व्यहोरा जानकारी गराउँदै आवश्यक सहयोगको लागि अनुरोध छ ।’





























प्रतिक्रिया