पर्यटन मन्त्रालयका उपसचिव घुससहित रंगेहात पक्राउ

पर्यटन मन्त्रालयका उपसचिव घुससहित रंगेहात पक्राउ

केन्द्रबिन्दु
0
Shares

पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुस रकमसहित पक्राउ परेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख रुपैयाँ घुससहित उनलाई पक्राउ गरेको हो । पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नागपोखरीको एक होटलबाट उनलाई रंगेहात पक्राउ गरिएको हो।

Logo