नबिल बैंकमा कर्मचारी माग

नबिल बैंकमा कर्मचारी माग

केन्द्रबिन्दु
0
Shares

नबिल बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै कृषि परामर्शदाताका लागि कर्मचारी माग गरेको हो ।

बैंकले करार सेवाका लागि काठमाडौं तथा प्रदेश नम्बर १ का विभिन्न ठाउँमा कृषि परामर्शदाता माग गरेको हो । उक्त पदका लागि बैंकले कृषि विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाइएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले साउन २५ गतेभित्र कम्पनीको वेसबाइट https://www.nabilbank.com/individual/career  मार्फत दरखास्त दिन सक्नेछन् ।

 

Logo