काठमाडौं । नेपाल प्रिमियर लिग सिजन –३ को खेलाडी अक्सन असार २२ गते हुने भएको छ। प्रतियोगिता आयोजक पक्षले अक्सनको तयारीलाई तीव्र बनाउँदै फ्रेन्चाइज टोलीहरूलाई आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको जनाएको छ। हालसम्म टोलीहरूले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरिसकेका छन् भने बाँकी खेलाडी अक्सनमार्फत टोलीमा आबद्ध हुनेछन्। एनपीएलको तेस्रो संस्करणका लागि आठवटै फ्रेन्चाइज…