नेपालको लागि अनिताले गरिन् एक गोल

नेपालको लागि अनिताले गरिन् एक गोल

केन्द्रबिन्दु
0
Shares

छैटौं महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा अहिले नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भईरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको दोस्रो हाफमा नेपालले एक गोल फर्काएको छ । नेपालको लागि अनिता बस्नेतले एक गोल फर्काएकी हुन् । पहिलो हाफ सकिदा बंगलादेशले २–० गोलको अग्रता बनाएको थियो ।

महिला साफले सोमबार नयाँ च्याम्पियन टोली समेत पाउनेछ । यस खेलमा जुन टोलीले उपाधि जितेपनि अर्को इतिहास बन्नेछ । किनकि त्यो टोली साफको नयाँ च्याम्पियन टोली बन्नेछ । 

Logo