बंगलादेशविरुद्ध खेल्ने २३ सदस्यीय नेपाली टोलीको घोषणा

बंगलादेशविरुद्ध खेल्ने २३ सदस्यीय नेपाली टोलीको घोषणा

केन्द्रबिन्दु
0
Shares

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।

बिहीबार अखिल नेपाल फुटबल संघ एन्फाले पत्रकार सम्मेलन गर्दै २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट अन्तिम टोली घोषणा गरेका हुन् ।

नेपालले असोज ११ गते दशरथ रंगशालामा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्नेछ ।

Logo