भिल्लाको चेल्सीमाथि प्रभावशाली जित

भिल्लाको चेल्सीमाथि प्रभावशाली जित

केन्द्रबिन्दु
0
Shares

एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सीमाथि २-० को प्रभावशाली जित निकालेको छ ।

भिल्लाको जितमा ओली वाटकिन्सन र जोन म्याकगिनले एक एक गोल गरे । यो जितपछि भिल्ला ४१ अंकमा सातौं स्थानमा उक्लेको छ । चेल्सी भने ३८ अंकमा ११ औँ स्थानमा झरेको छ ।

 

Logo