आज आइपिएलमा चेन्नई र लखनउ खेल्दै

आज आइपिएलमा चेन्नई र लखनउ खेल्दै

केन्द्रबिन्दु
0
Shares

भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज चेन्नई सुपर किंग्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन् । यी दुई टोलीबीचको खेल राति ७ः४५ देखि​ चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुनेछ ।  

चेन्नई पहिलो जितको खोजीमा छ । ऊ पहिलो खेलमा गत संस्करण विजेता गुजरात टाइटन्सविरुद्ध ५ विकेटले पराजित भएको थियो । लखनउले भने पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई ५० रनले हराउँदै विजयी सुरुवात गरेको थियो ।

Logo