काठमाडौँ,
यु -१९ एसिया कप छनोट क्रिकेटमा नेपाल आज मलेसियासँग भिड्दै छ । आजको खेल जित्न सके नेपाल फाइनलमा पुग्नेछ । अहिले खेल शुरु भइसकेको छ । नेपालले पहिले बलिङ गर्दैछ ।
नेपालले यसअघि सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको छ भने चिनलाई पनि पराजित गरिसकेको छ ।





























प्रतिक्रिया