विश्वकप क्रिकेट : आयोजक इंग्ल्याण्ड श्रीलंकासँग २० रनले पराजित

विश्वकप क्रिकेट : आयोजक इंग्ल्याण्ड श्रीलंकासँग २० रनले पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार भएको खेलमा आयोजक इंग्ल्याण्डले पराजय भोगेको छ । श्रीलंकाले इंग्ल्याडलाई २० रनले हरायो । यो इंग्ल्याण्डको दोस्रो पराजय हो ।

श्रीलंकाले दिएको २३३ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ४७ ओभरमा २१२ रन मात्र बनाएपछि श्रीलंकाले जित हात पारेको हो ।

आज वेष्टइण्डिज र न्युजिल्याण्ड तथा अफगानिस्तान र भारत विच खेल हुने तालिका छ ।

Logo