नेपाल सुपर लिगः काठमाडौंविरुद्ध ललितपुरलाई २ गोलको अग्रता

नेपाल सुपर लिगः काठमाडौंविरुद्ध ललितपुरलाई २ गोलको अग्रता

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को उद्घाटन खेलमा ललितपुर सिटीले पहिलो हाफमा २ गोलको अग्रता बनाएको छ ।

आजदेखि सुरु भएको नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा ललितपुरले काठमाडौं रेजर्सविरुद्ध २ गोलको अग्रता बनाएको हो । आजबाट सुरु भएको उद्घाटन खेलमा उपत्यकाका दुई टोली ललितपुर र काठमाडौं भिड्दै छन् । खेल साँझ ६ बजे बाट रंगशालामा जारी छ ।

Logo