शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज तेश्रो चरणमा अन्तिम दुई खेल हुदैछ । हल्चोक मैदानमा फ्रेन्ड्स क्लब र सरस्वति युथ क्लबबीच तथा सोही मैदानमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पबीच खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । "/>

ए डिभिजन लिग: तेस्रो चरणका अन्तिम २ खेल हुँदै

ए डिभिजन लिग: तेस्रो चरणका अन्तिम २ खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज तेश्रो चरणमा अन्तिम दुई खेल हुदैछ । हल्चोक मैदानमा फ्रेन्ड्स क्लब र सरस्वति युथ क्लबबीच तथा सोही मैदानमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पबीच खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । 

शुक्रबार सादोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा आर्मीले पुलिसलाई १–० गोल अन्तरले हराएको थियो । हिजै भएको अर्को खेलमा विभागीय टोली एपीएफ क्लबलाई ३–१ गोलले स्तब्ध बनाउँदै ब्रिगेड ब्वाइज क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित हात पारेको थियो ।

Logo