त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदानमा फ्लडलाइटका ६ वटै टावर ठड्याएपछि साेमबार राति लक्ष्मी पूजाकाे दिन लाइट पनि बालिएकाे छ । आगामी मंसिरमा एनपीएलको तयारी भइरहेको मैदान गएराति झिलिमिली देखिएकाे हाे । हेर्नुहोस् क्यानले खिचेका तस्बिरमा-






































प्रतिक्रिया