रुसमा जारी विश्वकप २०१८ अन्तर्गत फ्रान्स र अष्ट्रेलियाबीच भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
यो समुह सी अन्तर्गतको पहिलो खेल हो । खेलमा फ्रान्सलाई समुह विजेताको रुपमा हेरिएको छ । सन् २०१६ मा फाइनलमा पुगेर पनि आफ्नै घरेलु मैदानमा पराजय भोग्न विवस फ्रान्स यसपटक बिश्वकपको उपाधि जित्ने दाउमा छन् ।
अष्ट्रेलियाले सन् २००२ को विश्वकप यता यो प्रतियोगिताको सुरुवाती खेलमा कुनै गोल गर्न सकेको छैन ।





























प्रतिक्रिया