काठमाडौं । लुम्बिनी लायन्स च्याम्पियन बनेको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा तीन खेलाडीले बाइक जितेका छन् ।
विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने, लुम्बिनी लायन्सका शेर मल्ल र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले बाइक पाएका हुन् ।
प्रतियोगितामा बेस्ट राइजिङ खेलाडीले बनेर शेरले बाइक पाएका हुन् । विजेता टोलीका कप्तान रोहित पौडेल उत्कृष्ट ब्याटर बनेर बाइक जिते । भने विराटनगरका सन्दीपले उत्कृष्ट बलर बन्दै बाइक पाएका हुन् ।





























प्रतिक्रिया