तुलसीपुर (दाङ), १५ असार । दङ्गीशरण गाउँपालिका वडा नं १को वडाध्यक्षसहित पूरै पदमा एमालेको समूह विजयी भएको छ । एमालेका वडाध्यक्षका उम्मेदवार श्रीप्रसाद चौधरी ३८२ मत प्राप्त गरी विजयी हुनुभएको छ । "/>

दाङ दङ्गीशरण गाउँपालिका –१ मा एमाले समूह विजयी

दाङ दङ्गीशरण गाउँपालिका –१ मा एमाले समूह विजयी


 

तुलसीपुर (दाङ), १५ असार । दङ्गीशरण गाउँपालिका वडा नं १को वडाध्यक्षसहित पूरै पदमा एमालेको समूह विजयी भएको छ ।

एमालेका वडाध्यक्षका उम्मेदवार श्रीप्रसाद चौधरी ३८२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

त्यसैगरी महिला सदस्यमा नन्दा बस्नेत, दलित महिला सदस्यमा अमृता विक तथा अन्य सदस्यमा जानकी चौधरी र उमेश चौधरी विजयी हुनुभएको छ । रासस

Logo