पीएसजीको सानदार जित

पीएसजीको सानदार जित

केन्द्रबिन्दु
0
Shares

फ्रेन्च लिग वानको साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रेइम्समासथ सानदार जित दर्ता गरेको छ । 

घरेलु मैदानमा भएकाे खेलकाे १३औं मिनेटमा पेनाल्टी गोल गर्दै नेइमारले टोलीलाई अग्रता दिलाए । २४औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई पहिलो हाफमा २–० ले अघि बढाए । ६८औं मिनेटमा नेयमारको पासमा मार्किन्हसले गोल गर्दै पीएसजीलाई फराकिलो जिततर्फ अग्रसर गराए । ८९औ मिनेटमा सब्सिच्युट मोइस किनले गोल गर्दै पीएसजीलाई सानदार जित दिलाए । 

यो जितसँगै पीएसजीले यो सिजनको फ्रेन्च लिग वानको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।

Logo