युरोकप फुटबलको पहिलो सेमिफाइनल खेलमा इटाली र स्पेनबीच प्रतिष्पर्धा हुँदैछ ।
इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेनको खेल राति १२ः४५ बजे सुरु हुने बताइएको छ ।
दुवै टोली जित हासिल गर्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले दुई ठूला टिमबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।





























प्रतिक्रिया