इन्टर मिलान विजयी

इन्टर मिलान विजयी

केन्द्रबिन्दु
0
Shares

मैत्रीपूर्ण खेलमा इन्टर मिलान विजयी भएकाे छ ।  सिरी 'ए' च्याम्पियन इन्टरले शनिबारराति स्विस क्लब लुगानो एफसीलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराएको हो ।

खेलको निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा इन्टरले बाजी मार्यो ।

 

Logo