स्पेनिस ला लिगामा बार्सिलोना वियजी

स्पेनिस ला लिगामा बार्सिलोना वियजी

केन्द्रबिन्दु
0
Shares

स्पेनिस ला लिगामा बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा गेटाफेमाथि २-१ को जीत दर्ता गरेको छ ।

खेलको दोस्रो मिनेटमा नै बार्सिलोनाले सर्जी रोबर्टोको पासमा गोल गरेका थिए । खेलकाे १८ औं मिनेटमा पाहुना टोलीले गोल फर्कायो । ३० औं मिनेटमा मेम्फिस डिपाएले गोल गर्दै बार्सिलोनाले अग्रता लिए । दोस्राे हाफमा दुवै टोलीले गोल गर्न नसक्दा बार्सिलोनाले विजयी हासिल गरेकाे हाे ।

यस जीतसँगै बार्सिलोनाको ३ खेलमा ७ अंक पुगेको छ । 

Logo