इंग्ल्यान्ड र भारतबीचको पाँचौं टेस्ट स्थगित भएको छ। कोभिड–१९ को कारण पाँचौं टेस्ट स्थगित गरिएको हो।
भारतीय टिमको स्टाफमा कोरोना संक्रमण देखिएपछि पाँचौं टेस्ट स्थगित गरिएको हो।
दुई टिमबीचको टेस्ट आजबाट म्यानचेस्टरमा हुने तय थियो । पाँच खेलको टेस्टमा भारत २–१ ले अघि रहेको छ।





























प्रतिक्रिया