पीएनजीविरुद्ध नेपालकाे ब्याटिङ

पीएनजीविरुद्ध नेपालकाे ब्याटिङ

केन्द्रबिन्दु
0
Shares

त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत पपुवा न्युगिनी (पिएनजी)को खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पिएनजीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेसँगै नेपालले ब्याटिङको निम्तो पाएको हो। 

नेपालले नाै ओभरमा एक विकेट गुमाएर ८० रन जाेडेकाे छ। शृंखलमा नेपाल र पिएनजीसँगै मलेसिया सहभागी छन्।

यसअघि त्रिवि क्रिकेट मैदानमै भएको दुई खेलको एकदिवसीय शृंखलमा नेपाल पिएनजीसँग २-० ले पराजित भएको थियो।

फाइल फाेटाे

Logo