कप्तान सन्दीपलाई लंका प्रिमियर लिगमा ५० लाख

कप्तान सन्दीपलाई लंका प्रिमियर लिगमा ५० लाख

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने श्रीलंकाको लंका प्रिमियर लिगमा आबद्ध भएका छन । 

सन्दीपलाई दाम्बुला जायन्ट्सले अनुबन्ध गरेको हो । उनलाई दाम्बुला जायन्ट्सले एलपीएलमा ४० हजार डलर अर्थात ५० लाख बढी नेपाली रुपैयाँमा अनुबन्ध गरेको छ । उनले सन् २०२० मा सोहि लिगमा १ करोड भन्दा बढि रकममा अनुबन्ध भएका थिए । सन्दीपले अहिलेसम्म सो लिगमा तीन पटक सहभागिता जनाइसकेका छन । 

पाँच फ्रेन्चाइज टोली रहेको लंका प्रिमियर लिग यसै वर्ष ३१ जुलाई देखि २१ अगष्टसम्म श्रीलंकामा हुनेछ ।

Logo