बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेकाे छ ।
अमेरिकी डलरकाे भाउले उचाइ कायम गरेकाे छ ।
सांग्रिला डेभेलपमेन्ट बैंक लिमिटेडले सांग्रिला कस्टमर केयर इकाई संचालनमा ल्याएको छ ।
लमजुङको दोर्दी करिडोरबाट ७४ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने भएको छ ।
बाराही हाइड्रोपावरले शुक्रबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री गर्ने भएको छ ।
अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाएको छ ।
प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३० अंकले घटेको छ । यससँगै सूचक १८५८.०३ विन्दुमा अडिएको छ
सोल्टि होटलले २६.३१ प्रतिशत लाभांश दिने काठमाडौं सोल्टि होटल लिमिटेडले लाभांस दिने प्रस्ताव गरेको छ
नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्रा बिनिमयदर तोकेको छ ।
इष्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।