पूर्वगभर्नर डा.चिरञ्जीवि नेपालद्वारा लिखित पुस्तक ‘बिपी कोइरालाको आर्थिक विचार’ सार्वजनिक भएको छ।
साताको चौथो कारोबार दिन बुधबार शेयर बजारमा ५० भन्दा पनि बढी अंकले घटेकाे छ।
वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले १६ पुसमा साधारणसभा बोलाएको छ।
गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले १७ पुसमा साधारणसभा बोलाएको छ।
नेपाल राष्ट्र बैंकले नेपाल पुनर्बीमा कम्पनीलाई लाभांश वितरण गर्न अनुमति दिएको छ।
नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई शेयरधनीलाई लाभांश वितरण गर्न अनुमति दिएको छ।
उमेरले ४० कम, अनुभवले अटो व्यवसायमै १६ वर्ष, पढाइले ५ विषयमा मास्टर्स, चौधरी घरानाका प्रतिनिधि
फरवार्ड माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७७/७८ सम्मकाे संचित नाफाबाट ४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ।
नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।