Tag: स्वास्थ्य

बुर्तिवाङ स्वास्थ्य केन्द्र ५० शय्याको अस्पतालमा स्तरोन्नति हुँदै

गलकोट(बागलुङ) । जिल्लाको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई आगामी आर्थिक वर्षदेखि प्रदेश अस्पतालका रूपमा सञ्चालन गरिने

गर्भवती तथा सुत्केरीलाई ३० हजार नौ सय २० किलो पौष्टिक पिठो

बनियानी (झापा)। झापाका गर्भवती तथा सुत्केरीका लागि कोशी प्रदेश सरकारले पौष्टिक पिठो उपलब्ध गराएको छ

मृगौला प्रत्यारोपण गर्दैमा काेही अशक्त हुँदैन, सगरमाथा पनि चढ्न सक्छन्ः डा. विजयमान सिंह कटुवाल [भिडियाे]

केन्द्रबिन्दु टिभीको नमस्ते डक्टर कार्यक्रममा हामी स्वास्थ्यसँग सम्बन्धित भएर विभिन्न विशेषज्ञ डाक्टरहरुसंग कुराकानी गर्दै आइरहेका

काठमाडौं मोडेलमा ल्याप्रोस्कोपिक र नेपाल नेशनलमा हिस्टेरोस्कोपी वर्कसप

काठमाडौं । नेपालमा पहिलो पटक इन्डोसकोपी सोसाईटी नेपालको सहकार्यमा जेष्ठ २ देखि ४ गतेसम्म काठमाडौं

पिरियड नहुँदैमा बच्चा बस्दैन भन्नु भ्रम मात्र हो, दम्पतीले उचित समय रोज्नुपर्छः डा. विणा बस्न्यात[भिडियाेसहित]

‘नमस्ते डक्टर’ कार्यक्रममा हामी स्वास्थ्यसंग सम्बन्धित भएर विभिन्न विशेषज्ञ डाक्टरहरुसंग कुराकानी गर्दै आइरहेका छौं ।

रविलाई बोल्न दिँदा ओलीलाई झम्टिए कांग्रेस सांसदहरुले, सन्दीप विश्वकप खेल्न जाँदै[भिडियाेसहित]

सरकार गृहमन्त्री माथि छानबिन गर्न तयार नभएपछि कांग्रेसले दुवै सदन अवरुद्ध गर्योआफूले माग गरेअनुसार सहकारी

रवि लामिछानेलाई राजीनामा गराएरै छाड्ने मुडमा कांग्रेस, ईपीएसको नतिजा सार्वजनिक[भिडियाेसहित]

प्रतिनिधि सभा बैठकको पहिलो दिन अवरुद्धप्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठकको बजेट अधिवेशनको

गृहमन्त्री लामिछाने र कांग्रेसबीचको लफडा रोचक मोडमा, जसपा फुटबारे बोले प्रचण्ड[भिडियाेसहित]

प्रतिनिधिसभाको बैठक निष्कर्षविहीनप्रतिनिधिसभामा भएको गतिरोध हटाउन सभामुख देवराज घिमिरेले राखेको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेस

रास्वपाका मिलन लिम्बू लागे साग व्यवसायतिर, काठमाडौं महानगरद्वारा सीप मेला सुरू[भिडियोसहित]

मिलन लिम्बूले साग पसल खोल्ने घोषणा गरेइलाम–२ मा भएको उपनिर्वाचनमा पराजित भएका राष्ट्रिय स्वतन्त्र पार्टी

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा । बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ। जङ्गली जनावर

Logo