Tag: विश्व

थाइल्याण्ड गोलीकाण्ड : आक्रमणकारीले आफ्नो परिवारसहित स्वयंलाई पनि गोली हाने

थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा रहेको बाल हेरचाह केन्द्रमा भएको गोलीकाण्डमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ

थाइल्याण्डमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ३१ जनाको मृत्यु

थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा रहेको एउटा बालदिवस हेरचाह केन्द्रमा भएको गोलीकाण्डमा कम्तीमा ३१ जनाको मृत्यु भएको

म्यानमारको अदालतले जापानी पत्रकारलाई सुनायोे १० वर्षको जेल सजाय

म्यानमारको सैनिक अदालतले एक जापानी पत्रकारलाई १० वर्षको जेल सजाय सुनाएको छ ।

भारतमा बनेको रुघाखोकीको सिरप पिउँदा ६६ बालबालिकाको मृत्यु

दिल्लीको केन्द्रीय औषधि मानक नियन्त्रण संगठनले यस विषयमा छानबिन गर्न आदेश दिएको छ।

भारतकाे उत्तराखण्डमा जन्ती बोकेको बस दुर्घटना, २५ जनाको मृत्यु, ९ घाइते

भारतको उत्तराखण्डमा गएराति बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ ।

उत्तर कोरियाको जवाफमा अमेरिका र दक्षिण कोरियाले पनि गरे क्षेप्यास्त्र प्रक्षेपण

अमेरिका र दक्षिण कोरियाले पनि मिसाइल प्रक्षेपण गरेका छन् ।

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स,अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स,अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई दिने घोषणा गरिएको छ ।

उत्तराखंड हिमपहिरो अपडेट : १० जनाको मृत्यु, २० बढी वेपत्ता

भारतको उत्तराखण्डमा हिमपहिरोमा परी १० जनाको मृत्यु भएको छ ।

भारतको उत्तराखण्डमा हिम पहिरो : २ जनाको मृत्यु, २८ जना बेपत्ता

भारतको उत्तराखण्डमा हिम पहिरो जाँदा २ जनाको मृत्यु भएको छ ।

उत्तर कोरियाद्वारा जापानी आकाशमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले आज बिहान जापानी आकाशमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।

Logo