Tag: विश्व

अस्ट्रेलियाको डढेलोमा मृत्यु र विस्थापित जनाबरको संख्या ३ अर्ब: प्रतिवेदन

डढेलो, खडेरी, बासस्थानको विनाश र ग्लोबल वार्मिङले अष्ट्रेलियाको अनौठा वन्यजन्तुको विनाश भइरहेको सरकारले सार्वजनिक गरेको

श्रीलंका संकटबारे भारतमा सर्वदलीय बैठक

श्रीलंका संकटबारे भारतमा आज सर्वदलीय बैठक बस्ने भएको छ ।

पेरिसको एउटा बारमा गोली चल्यो

फ्रान्सको राजधानी पेरिसमा सोमबार राति गोली चल्दा एक जनाको मृत्यु भएको छ ।

अमेरिकाद्वारा हाइपरसोनिक मिसाइल परीक्षण

अमेरिकाले हाइपरसोनिक मिसाइलको सफलतापूर्वक परीक्षण गरेको छ ।

बोरिस जोनसन नेतृत्वको सरकारले जित्यो विश्वासको मत

बेलायती प्रधानमन्त्री बोरिस जोनसनको सरकारले विश्वासको मत लिन सफल भएको छ ।

यस्तो देश जहाँ जनावरको अधिकार मानिसको सरह छ

इक्वेडरको कानूनको विश्वभर प्रशंसा हुन्छ ।

युक्रेनी सुरक्षा प्रमुख इभान बाकानोभ बर्खास्त

युक्रेनका सुरक्षा प्रमुख इभान बाकानोभ बर्खास्त भएका छन् ।

श्रीलंकामा संकटकाल घोषणा

श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघले संकटकाल घोषणा गरेका छन् ।

युरोपमा डढेलो फैलिएपछि हजारौँ मानिस विस्थापित

युरोपमा डढेलो फैलिएपछि हजारौँ मानिस घर छाड्न बाध्य भएका छन् ।

युक्रेनमा भएको सैन्य कारबाहीको निन्दा गर्ने रुसी पत्रकार हिरासतमा

युक्रेनमा भएको सैन्य कारबाहीको निन्दा गर्ने एक रुसी पत्रकारलाई हिरासतमा राखिएका छ ।

Logo