Tag: सिनेजगत

चलचित्र ‘कञ्चना-३’की नायिका मृत फेला

तामिल चलचित्र ‘कञ्चना–३’की नायिका एलेक्जान्ड्रा जाभी गोवास्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिएकी छिन्।

निफ्फ अवार्ड : लिम्बु चलचित्र ‘के’ले जित्याे बेस्ट स्टोरी अवार्ड

नेपाल आदिवासी चलचित्र (निफ्फ) अवार्डमा लिम्बु चलचित्र "के" ले बेस्ट स्टोरी अवार्ड हात पारेको छ।

Logo