Tag: बजार

कारोबार हुने साताको अन्तिम दिन सेयर बजारमा सुधार

नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ ।

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९९ विन्दुले बढेको छ। यससँगै सूचक १८५०.७९ विन्दुमा आएको छ ।

बिहीबार सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

बिहीबार ५ सय रूपैयाँले बढेर १ लाख १२ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ

रावा इनर्जीको आइपीओमा आजदेखि आवेदन दिन सकिने

रावा इनर्जी डेभलपमेन्ट कम्पनीले आज जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ।

यस्ताे‍ छ आजकाे तरकारी तथा फलफूलकाे मूल्य

कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

यस्तो छ बिहिबार विदेशी मुद्राको विनिमय दर

जेठ १८ गते बिहिबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

नेपाली बजारमा बुधबार सुनको भाउ हालसम्मकै उच्च

बुधबार नेपाली बजारमा सुनको मूल्य १ हजार ५ सय रूपैयाँले बढेकाे छ।

कुमारी बैंकको ७१ हजार २६५ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन्।

युनिक नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

युनिक नेपाल लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने बुधबार अन्तिम दिन हो।

घोराही सिमेन्टको आईपीओमा आजसम्म आवेदन दिन सकिने

उद्योग प्रभावित क्षेत्रका बासिन्दाले बुधबार कार्यालय समयभित्र यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्।

Logo