Tag: राजनीति

जिल्ला समन्वय समिति बर्दियामा कांग्रेसकाे प्यानलै निर्विरोध

जिल्ला समन्वय समिति बर्दियामा नेपाली कांग्रेस निर्विरोध विजयी भएको छ।

बागमती प्रदेश संसद्‍मा पाँच प्रतिवेदन पेस

बागमती प्रदेशसभाको बैठकमा विभिन्न समितिको पाँच वटा प्रतिवेदन पेस भएको छ।

आजकाे प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि ११ मन्त्रीले जवाफ दिने

संघीय संसदकाे तल्लाे सदन प्रतिनिधिसभाको बैठक आज बुधबार बस्दैछ।

एमालेले सातवटै प्रदेशमा पार्टी अनुशासनसँग सम्बन्धित प्रशिक्षण दिने

नेकपा एमालेले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य राज्यमन्त्री वलीविरुद्ध मीनाले दिइन् किटानी जाहेरी

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीविरुद्ध मीना भण्डारी बस्नेतले अभद्र व्यवहारमा जाहेरी दिएकी छन्।

मोरङको जिल्ला समन्वय समितिमा एमालेको प्यानलै विजयी

मोरङको जिल्ला समन्वय समिति (जिसस) मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ ।

निर्वाचन आयोगले असार १ गतेबाट पुनः मतदाता नामावली संकलन गर्ने

निर्वाचन आयोगले बुधबार (असार १ गते)बाट पुनः मतदाता नामावली संंकलन तथा अद्यावधिक कार्य सुरु गर्ने

एमालेले अवरोध गरेपछि बुधबारसम्म संसद स्थगित

एमालेले अवरोध गरेपछि बुधबारसम्म संसद स्थगित

मंसिरको पहिलो हप्ता प्रतिनिधिसभाको चुनाव गर्ने निर्वाचन आयोगको तयारी

निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिरको पहिलो साता गर्नेगरी तयारी गरेको छ

दुई महिनामा विपद्का घटनामा ६५ जनाको मृत्यु

पछिल्लो दुई महिनामा विपद्का घटनामा परी देशभर ६५ जनाको मृत्यु भएको छ ।

Logo